राजनीति « Khabarhub

प्रचण्ड कचौरा लिएर बालुवाटार र बालकोट गरिरहेका छन्ः उपसभापति गुरुङ

काठमाडौँ– नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा भएको कार्यक्रममा उपसभापति गुरुङले बृहत् शान्ति सम्झौतामा एकापट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो…