राजनीति Archives | Page 1543 of 2092 | Khabarhub Khabarhub

देउवालाई पौडेलको ध्यानाकर्षण : अधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नहोस्

काठमाडौँ– कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा सत्ताको दुरुपयोग भएको आशंका गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । वरिष्ठ नेता पौडेलको नेतृत्वमा महामन्त्री डा।शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले पार्टी सभापतिसमेत रहेका देउवालाई बालुवाटार पुगेर पार्टीका क्रियाशील सदस्यहरूको छानबिन निष्पक्ष र…