Live on
Your Voice, Your Power
उदयपुर– एमसीसीको विरोधमा ६ राजनीतिक दल र दुई मोर्चाले उदयपुर प्रशासन कार्यालय घेराउ गरेका छन् । एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नुपर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला…