Live on
Your Voice, Your Power
काठमाडौँ– केही समयदेखि दाँतमा समस्या देखिएपछि बीर अस्पतालमा उपचार गराउँदै आएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अगाडीका तीन वटा दाँत फलेर कृतिम दाँत हालेका छन् । बीर अस्पतालका डाक्टर शैली प्रधान को टिमले उनको दाँत फालेर नयाँ कृतिम दाँत हालिदिएको हो । दाँत परिवर्तन गरेपछि नेता सिंहले बीर अस्पतालको सेवा राम्रो र प्रभावकारी भएको भन्दै…