Live on
Your Voice, Your Power
पोखरा- गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको पुस १४ गते पोखरामा बसेको बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो जानकारी दिए । नवलपरासी बर्दघाट सुस्त पूर्वस्थित धवादी फलाम खानीमा प्रदेश…