राजनीति « Khabarhub

परराष्ट्रमन्त्रीसँग फ्रान्सेली प्रतिनिधिमण्डलको भेट

काठमाडौँ– परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग फ्रान्सेली प्रतिनिधिमण्डलले भेट गरेको छ । पाँचदिने नेपाल भ्रमणमा रहेको फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोतोँ नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार परराष्ट्रमन्त्री डा. खड्कासँग भेटवार्ता गरेको हो । परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुवै पक्षले नेपाल–फ्रान्स सम्बन्धका विविध पक्ष, सहयोग र साझा हितका बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए । नेपाल–फ्रान्स…