राजनीति « Khabarhub

मधेस प्रदेशसभाको बैठक आज

काठमाडौँ - मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको छ। यसअघि फागुन १ गते आह्वान गरेको…