राजनीति « Khabarhub

एमाले सचिवालय बैठक बालकोटमा जारी

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा जारी छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको हो । एमालेले भोलि बिहान संसदीय दलको बैठक पनि बोलाएको छ ।