Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवाले नेपाल आएका छन् । आज दिउसो काठमाडौँ आइपुगेका उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्- Today I was honoured to call on Prime Minister of Nepal H E @SherBDeuba ji in Kathmandu. I congratulated him…