राजनीति « Khabarhub

एमसीसी सम्झौताकाे सम्बन्धमा प्रतिनिधिसभामा भीम रावलको धारणा (पूर्णपाठ)

काठमाडौँ– नेकपा एमालेका नेता तथा सांसद् भीम रावलले प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै आक्रोश व्यक्त गरेका छन् । उनले एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफलका लागि पेश गर्नु नै आपत्तिजनक भएको बताए । प्रतिनिधिसभामा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका सम्बन्धमा प्रतिनिधि सभाका सदस्य भीम रावलको धारणा: सम्माननीय सभामुख महोदय ! राष्ट्रिय…