Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले पार्टीभित्रका फरक मत र विचारलाई छलफलमार्फत् टुंग्याउने बताएकी छन् । पार्टीको शुक्रबार सुरु भएको केन्द्रीय समिति बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेतृ घर्तीले एमसीसीको विषयलाई लिएर पार्टीभित्र उत्पन्न भएको फरक मत र विचारलाई केन्द्रीय समिति बैठकमा छलफल गरेर निकास निकाल्ने बताएकी हुन् । एमसीसी व्याख्यात्मक…