Live on
Your Voice, Your Power
काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिएका छन् । मुख्यमन्त्री लामाले आइतबार एक सम्बोधनसँगै पदबाट राजीनामा दिएका हुन् । पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले मुख्यमन्त्री पदबा६ राजीनामा दिएको जानकारी उनले दिएका छन् । उनले देउवासँगको संवादपछि सशर्त पदबाट राजीनामा दिएका हुन् । २०८१ साउन ८ गते मुख्यमन्त्री बनेका लामाले एक वर्ष ९…