Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । अन्तिम समयमा सहभागी हुन पुगेका उनले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकार असफल भएपछि जेन–जी आन्दोलन जन्मिएको बताएका छन्। उनले आन्दोलनको सुरुवाती उद्देश्यप्रति पूर्ण समर्थन रहेको बताउँदै भने, ‘जेन–जी भाइबहिनीहरूको आन्दोलनमा हाम्रो पूर्ण समर्थन थियो,…