Live on
Your Voice, Your Power
काठमाडौँ । संविधानविद् डा. भिमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायालयमा देखिएका बेथिति सुधार गर्न असफल भएकाले राजीनामा दिनु अहिलेको उपयुक्त विकल्प भएको बताएका छन् । रेडियो क्यान्डिडको कार्यक्रम 'क्यान्डिड टक'मा कुराकानी गर्दै संविधानविद् डा. आचार्यले अहिलेको परिस्थितिले केही समय टकराब उत्पन्न गरेपनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनु पर्ने बताएका हुन् । अहिले संविधानले न्यायालयलाई स्वतन्त्रता दिए…