राजनीति « Khabarhub

कांग्रेस सहमहामन्त्री अपडेट : खसआर्यतर्फ राठौरको अग्रता, चालिसे पच्छ्याउँदै

काठमाडौँ- नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ । मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन् । खस आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ । मतगणनामा  देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्डले  राठौरको सम्भावना बलियो देखिएको छ । खसआर्य समूहमा राठौर,…