राजनीति « Khabarhub

कांग्रेस महाधिवेशन : महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापा र विश्वप्रकाशले अग्रता फराकिलो पार्दै लगेका छन् । २ हजार १२० मत गन्‍दा थापाले १३ सय ८५ मत मत पाएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा बलियो देखिएका छन् । उनले ८५१ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा डा.प्रकाशशरण…