राजनीति « Khabarhub

नेताको व्यवस्थापनमा पद नथप्न र पैसामा टिकट नबाँड्न सुझाव

काठमाडौँ- नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा आज समूहगत छलफल जारी छ  । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा समूहगत छलफलमा भाग लिनेहरुले नेताहरूको व्यवस्थापन र एकतालाई अगाडि बढाउने नाममा अनावश्यक पद सृजना गरेर बाढ्न नहुने आवाज उठेको छ । छलफलमा सहभागी अधिकांश समूहका सहभागीले समावेशीतासहित  सात वटा प्रदेशको प्रतिनिधित्व हुने गरी उपाध्यक्ष सात हुनुपर्नेमा जोड दिएका छन्…