Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसले पुरानै प्रणालीमा मतदान गर्ने भएको छ । मतदाताहरूले कागजी मतपत्रमा छाप लगाएर मतदान गर्नुपर्ने छ । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान गर्न मेसिनको प्रयोग गरेका भए पनि कांग्रेसले भने मतपत्रको प्रयोग गर्ने भएको हो । मानिसहरू दिनहुँ प्रविधि मैत्री बनिरहेको अवस्थामा कांग्रेसले भने पुरानै १४औं महाधिवेशनमा पुरानै प्रक्रिया अवलम्बन गर्न लागेको…