राजनीति « Khabarhub

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयन दर्ता सुरु 

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । आज बिहान १०  बजे उम्मेदवारी मनोनयन दर्ता सुरु भएको हो । साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिने नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । साँझ ७ बजेसम्म मनोनयन दर्ता उपर दाबी गर्न सकिने निर्वाचन समितिले जनाएको छ। आजै…