Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज झापाको बिर्तामोडबाट अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर मध्याह्न १२ बजे शर्माले फेसबुकमार्फत महामन्त्री उम्मेदवारीबारे अवधारणापत्र सार्वजनिक गर्ने लागेका हुन् । ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने नारासहित शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणाबारे प्रस्ट पार्ने भएका छन् । काँग्रेस युवा नेता शर्माले…