Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीले बिहीबार आयोजना गरेको कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गरे । अध्यक्ष ओली, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिब ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले सम्बोधनका एमाले विभाजन गरेकोमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालमाथि आक्रोश पोखे । पार्टी विभाजन अघि माधवकुमार नेपालसँगै रहेकी एमाले…