Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। बिहीबार प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ तथा प्रदेशको निर्वाचन हुन लागेको भन्दै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् । भर्चुअल…