राजनीति « Khabarhub

ओलीले पेश गरेको केन्द्रीय सदस्यहरुको सूचीमा को-को छन् ?

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यको सूची पेश गरेका छन्। चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले गए राति बन्दसत्रमा ३०१ सदस्यको सूची पेस गरेका हुन्। हेर्नुहोस् को-को परे ? खुला पुरूष: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,ईश्वर पोखरेल, घनश्याम भूसाल, प्रदीप ज्ञवाली,…