राजनीति « Khabarhub

अध्यादेशहरूको प्रतिस्थापन विधेयक पनि पेश नगरी संघीय संसदको अधिवेशन अन्त्य

काठमाडौँ– संघीय संसदको चालु आठौँ अधिवेशन अन्त्य भएको छ । सर्वोच्च अदालतको गत असार २८ गतेको फैसलाबाट पुनस्र्थापित भएपछि यही साउन ३ गते संघीय संसद प्रतिनिधिसभाको अधिवेशन शुरू भएको थियो । साउन ३२ गतेसम्म २९ दिन चलेको अधिवेशनमा प्रतिनिधिसभाको बैठक ९ दिनमा १० पटक भयो । यी बैठकमा २० घण्टा १५ मिनेट समय लाग्यो ।…