Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भैंसी पूजा गरेर राम मन्दिरको विरोध किन भन्दै व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमार्फत् बाँस्कोटाले पशुपतिनाथमा सुनको जलारी र ठोरीस्थित राम मन्दिरको बिरोध गर्नेहरुले होली वाइन र भैँसी पूजामा सरिक भएको बताएका छन् । उनले मान्छे भएपछि धर्मसंस्कृतिसँग जोडिनै पर्ने तर्क गर्दै छुवाछूत हिन्दु…