राजनीति « Khabarhub

युवा संघले ब्युँतायो ‘युथ फोर्स’, तत्काल ५० हजार युवा परिचालन गर्ने

काठमाडौँ– नेकपा एमाले निकट राष्ट्रिय युवा संघले 'युथ फोर्स' ब्युँताएको छ । वर्तमान राजनीतिक परिस्थिती, मुलुकको अवस्था, लामो संघर्षपछि प्राप्त दलीय व्यवस्थालाई मास्ने षड्यन्त्र तथा न्यायपालिकाले कार्यपालिकालाई नियन्त्रण गरी निरंकुशता हावी हुने भन्दै संघले आज युथ फोर्सलाई ब्युँताउने घोषणा गरेको हो । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स ब्यँतिएको घोषणा…