राजनीति « Khabarhub

माओवादीमा केन्द्रीय निकायको पद पूर्तिका लागि सुझाव दिन पोखरेल नेतृत्वको कार्यदललाई जिम्मा

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रीय निकायहरुमा पदपूर्तिका लागि सुझाव दिन गिरिराजमणि पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय निकायहरुको पदपूर्तिका लागि आवश्यक छलफल गरि सुझाव प्रतिवेदन पेश गर्न पोखरेल नेतृत्वको कार्यदललाई जिम्मेवारी दिने निर्णय गरेको हो । यसअघि अन्य दलबाट आएका…