Live on
Your Voice, Your Power
मकवानपुर– वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा वाग्मती प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका छन् । यही जेठ १६ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक…