Live on
Your Voice, Your Power
जनकपुरधाम– डा. सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय अध्यक्षमा पुनः राउत नै हुने पक्का भएको छ । पार्टीको प्रथम महाधिवेशनमा अध्यक्षका लागि एकल उम्मेदवारी परेको हुनाले पुनः राउत नै अध्यक्ष हुने पक्का भएको हो । अध्यक्ष पदमा अन्य नेताको उम्मेदवारी नपरेकाले उनी निर्विरोध पुनः अध्यक्षमा निर्वाचित हुनेछन् निर्वाचन समितिका संयोजक संजयकुमार सिंहले जानकारी दिए ।…