राजनीति « Khabarhub

जसपाका दुवै पक्षबाट आआफ्नो आधिकारिकताको दाबी

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा आआफ्नो दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टीको आधिकारिकताको दाबी गरेका हुन् । आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीको नाम, चिह्न आफूहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेको…