राजनीति « Khabarhub

उपनिर्वाचन अपडेट : ग्रामथान गाउँपालिकामा ७१.३३ प्रतिशत मतदान 

विराटनगर- मोरङको ग्रामथान गाउँपालिकामा  ७१दशमलव ३३ प्रतिशत मतदान भएको छ । ग्रामथान गाउँपालिका कुल २६ हजार ४४ मतदाता रहेकामा १८ हजार ५७७ मत खसेको हो। अर्थात् ७१ दशमलव ३३ प्रतिशत झरेको छ । यो पनि पढ्नुहोस् :  उपनिर्वाचन : ग्रामथानका ४ वटा मतदानस्थल संवेदनशील