राजनीति « Khabarhub

गगनले सुनाए हिसाब- ओली नेतृत्वको सरकारले एक वर्ष खेर फ्याँक्यो

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठूला दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा बनेको शक्तिशाली सरकारले एक वर्ष खेर फ्याँकेको निष्कर्ष निकालेका छन् । चितवनको भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले यस्तो ओली नेतृत्वको सरकारबारे यस्तो निष्कर्ष सुनाएका हुन् । सरकारले एक वर्ष खेर फ्याँकेकाले अब गम्भीर समीक्षा हुनुपर्नेमा थापाले बताएका छन्। । आवश्यक…