राजनीति « Khabarhub

फुट्यो विप्लव नेतृत्वको नेकपा : चिरनले लगे ७५ केन्द्रीय सदस्य, माओवादीमा मिसिने तयारी

काठमाडौं- पछिल्लो समय संकटग्रस्त बन्दै गएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ। नेकपा माओवादी केन्द्रसँगको एकता वार्ता अलमलमा परेर केही दिनअघि मात्रै पार्टी दर्ता गराएका विप्लवलाई अर्को झट्का लागेको हो । चिरन पुन ‘मिलन’ को नेतृत्वको एउटा समूहले नेकपा फुटाएको छ । पुनलाई महासचिव राख्दै ७५ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको छ…