Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले प्रधानमन्त्रीको कदमले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको आरोप लगाएका छन् । बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संसद विघटनको कदमले मुलुक संकटमा परेको र प्राप्त उपलब्धि गुम्ने खतरा पैदा भएको आरोप लगाएका हुन् । उनले आन्दोलनमा केपी…