राजनीति « Khabarhub

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ गतेको क्रान्ति नै हो : सभापति देउवा

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण नेपालीमा प्रजातन्त्रको शुभकामना दिएका छन् । आज फागुन ७ गते कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहासको प्रारम्भ भएको गौरवमय दिनको स्मरण गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् । ‘७० वर्षअघि २००७ कार्तिक २६ गतेदेखि प्रारम्भ भएका ऐतिहासिक जनक्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई…