राजनीति « Khabarhub

नेपाल प्रहरीलाई क्षेत्राधिकारमा राखे मात्र विधिको शासन कायम हुन्छ : पूर्वमन्त्री साह

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले देशमा पूर्ण रुपमा विधिको शासन कायम गर्न प्रहरीलाई आफ्नो क्षेत्राधिकारभित्र राख्नुपर्ने बताएका छन् । नेपाल प्रहरीले कानुनद्वारा निर्धारित जिम्मेवारी बहन गर्नुको सट्टा निजी स्वार्थका कारण प्रलोभनमा परि क्षेत्राधिकार बाहिर गएर दण्डसजाय दिने गरेको र गम्भीर प्रकृतिका अपराध पनि मिलापत्र गराउने गरेको पुर्व कानुनमन्त्री समेत रहेका नेता…