राजनीति « Khabarhub

बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो रहेको कांग्रेस नेता कोइरालाको आरोप

काठमाडौं - कांग्रेस नेता डा. शेखर कोइरालाले बालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो रहेको आरोप लगाएका छन । ललिता निवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १ सय ७५ जनाबिरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा चलाएपछि पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका कोइरालाले पार्टीको आडभरोसामा केही व्यक्तिलाई उन्मुक्ति दिइएको दावी समेत…