राजनीति Archives | Page 1970 of 2135 | Khabarhub Khabarhub

तत्कालीन फोरम लोकतान्त्रिकका ११ जना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन फोरम लोकतान्त्रिकका ११ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । दुई पार्टीबीच भएको समायोजनपछि ११ जनालाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णयअनुसार देउवाले आज मनोनयन गरेका हुन् । कांग्रेसका अनुसार रामजनम चौधरी, मो. नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लीक, हेमराज तातेड, गोपाल दहितलाई मनोनयन गरेका हुन् । त्यसैगरी मंगलप्रसाद थारु, योगेन्द्र चौधरी,…