राजनीति « Khabarhub

नेकपा दाहाल-नेपाल समूहको प्रेस संगठन इन्चार्जको जिम्मेवारी नेता भट्टराईलाई

काठमाडौँ– नेकपा दाहाल–नेपाल समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्जमा चयन गरेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि सो पदमा भट्टराईलाई जिम्मेवारी तोकिएको हो । संगठनको सहइन्चार्जमा विष्णु रिजाल थपिएका छन् । उनी यसअघि विदेश विभाग उपप्रमुख थिए । यस्तै महेश्वर दाहाल संयोजक, सहसंयोजकमा विश्वमणि सुवेदी र…