राजनीति « Khabarhub

‘चैत १५ को घटनामा प्रसाईंसँगै ज्ञानेन्द्र शाहलाई पनि कठघरामा तानौँ’

काठमाडौं- गत चैत १५ गते दुईजनाको ज्यान जाने गरी काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शन प्रकरणमा दुर्गा प्रसाईंसँगै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि तान्नुपर्ने आवाज उठ्न थालेको छ। विभिन्न दलका नेताहरूलले उक्त प्रकरणमा पूर्वराजालाई पनि तान्नुपर्ने तर्क गरेका हुन् । नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले पूर्वराजा शाहलाई यसअघि नै जिम्मेवार बनाउनुपर्ने बताइसकेकाछन् । यस्तोमा नेकपा एकीकृत…