राजनीति « Khabarhub

ओली-प्रचण्ड छलफल सकारात्मक

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका प्रचण्डसँग झण्डै एक घण्टा छलफल भएको थियो । छलफल सकारात्मक भएको बालुवाटार स्रोतले जनाएको । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको छलफल केहीबेर अघि सकिए पनि के विषयमा कुराकानी भयो भन्ने बारे खुलेको…