राजनीति « Khabarhub

नेताहरुको द्वैध चरित्रकै कारण पार्टीमा समस्या : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं- सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको द्वैध चरित्रका कारण पार्टीमा समस्या आएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा प्रवक्ता श्रेष्ठले पार्टीको जनवादलाई सक्रिय बनाउँदै समस्याको समाधान गर्नु नै आजको मूल आवश्यकता भएको जनाएका छन् । उनले गतिरोध अन्त्यका लागि पार्टीमा सिधा छलफल आवश्यक रहेको औंल्याएका छन् । “पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र…