Live on
Your Voice, Your Power
काठमाडौँ– मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्। आज बुधबार साँझ मुख्यमन्त्री निवासमा बसेको सत्तागठबन्धको बैठकले उनले विश्वासको मत लिने मिति तय गरेको हो। बैठकमा सरकारमा सहभागिताको टुंगो नलगाइसकेका तर विश्वासको मत दिने आश्वासन दिएका एक÷एक सांसद भएका नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका नेता पनि आज साँझको…