राजनीति « Khabarhub

रक्षामन्त्री र गृहमन्त्री होम आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल र गृह मन्त्री रामबहादुर थापा बादल होम आइसोलेशनमा बसेपछि शनिबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । सचिवालयको अर्को बैठक भदौ १८ गतेलाई तोकिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । कोभिड–१९…