Live on
Your Voice, Your Power
काठमाडौं- अनेरास्ववियूका संयोजक ऐन महरले शिक्षालाई राष्ट्रियकरण गर्ने राज्यका लागि अहिले अवसर भएको बताएका छन् । रेडियो काठमाडौं ९२.१ मेगाहर्जमा युपी लामिछानेसँग कुरा गर्दै बुधबार संयोजक महरले भने अहिले कशिक्षालाई राष्ट्रियकरण गर्ने ठिक समय भएको बताए । उनले राज्यले विस्तारै नीजि विद्यालय सञ्चालकलाई क्षतिपूर्ति दिएर नीजि शैक्षिक स.स्थालाई राष्टिज्ञयकरण गर्नुपर्ने बताए । उनले भने, “शिक्षालाई…