Live on
Your Voice, Your Power
काठमाडौै– सरकारले कर्णाली प्रदेशका १० जिल्लामा ‘कृषि क्षेत्र विकास कार्यक्रम’ सुरु गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले शुक्रबार ललितपुरमा एक कार्यक्रमका बीच सो कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका हुन् । कर्णाली प्रदेशको सुर्खेत, हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुम, दैलेख र सल्यान गरी १० वटा जिल्लामा दोस्रो चरणमा सुरु गरिएको…