राजनीति « Khabarhub

पुष्पलालको सपना साकार पारेको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन अहिले एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली वक्तव्य जारी गर्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीले पुष्पलालको साङ्गठनिक राजनीतिक चाहनालाई आफूहरुले साकार बनाएको बताए। ‘‘विभाजित कम्युनिष्ट आन्दोलन…