Live on
Your Voice, Your Power
सुर्खेत– कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीको विकासमा सरकार संवेदनशील रहेको बताएका छन् । कर्णाली प्रदेशसभाको बिहीबार बसेको २८औँ बैठकमा उनले यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार अनवरत लागि परेको जनाए । “प्रदेश सरकारले निर्दिष्ट योजनाको गन्तव्यमा पुग्न भरमग्दुर प्रयास गरिरहेका छ”, मन्त्री भण्डारीले भने, “सरकारले गत आव यस प्रदेशका…