Live on
Your Voice, Your Power
जनकपुर- कोरोना भाइरसविरुद्धको संघर्षमा एकता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले शंख बजाएका छन् । मधेशमा मंगलबार सिरुवा पर्वको अवसर पारेर उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख बजाएका हुन् । उनकै आह्वानमा मधेशका जिल्लाहरुमा शंख, घण्ट, थाली र ताली बजाइएको छ । उनका कार्यकर्ताहरुले सामूहिक रुपमा बिभिन्न जिल्लामा बिहान ७ बजेर ७ मिनेटमा…