Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसले जिल्ला नेतृत्वलाई संगठन र समसामयिक सन्दर्भमा ‘पढाउन’ कास्कीको पोखरामा जम्मा गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत् कांग्रेसले ७७ वटै जिल्लाका सभापतिहरूलाई ‘पढाउन’ पोखरा बोलाएको हो ।दुई दिनसम्म चल्ने ‘पढाइ’का लागि कांग्रेसले सभापतिहरूसँगै जिल्ला प्रशिक्षण शाखा प्रमुखको जिम्मेवारीमा रहेका ७७ वटै जिल्लाका उपसभापतिहरूलाई पनि पोखरा बोलाएको छ ।…